back
NMB ad

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउँदै

Kumari bank ad

काठमाडौं । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ । कम्पनीले फल्याागसिप ‘रियलमीजीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा गरेको हो ।

एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेटपाउनेरियलमीजीटीपहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्षकम्पनीकोे‘रियलमी एक्स५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो ।

रियलमीले गुगलसँग निकटतम् सहकार्य गरेर डेभलपरहरु मार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नु पूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्षपश्चात् आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।

यस साल २०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमाएसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२०हर्जएमोलेड डिस्प्ले, ६५वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री समायोजन गरिनिर्माण गरिएको हो । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउँछ ।

स्न्यापड्रागन ७७८ जी ५ जी रियलमी स्मार्टफोन

रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउन अघि परेको छ।  यस वर्षको शुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल साङ्केतिक नाम‘क्विक सिल्भर’मा काम गरिरहेको छ।

स्न्यापड्रागन ७७८जी५जीको मोबाइल प्लेटफर्म ६ एनएमचिपसहितक्वा लकमकृयो ६७० सिपियुमा आधारित रहेको छ । उत्कृष्ट ऊर्जा दक्षताका साथ यसले ४० प्रतिशत प्रदर्शनमा सुधार गर्ने विश्वास कम्पनीको छ । यसको एड्रेनो ६४२ एलजीपीयु ग्राफिक्स रेनडरिङ्गगति अघिल्लो जेनेरेसनको भन्दा ४० प्रतिशत तिव्र छ । जीटी मोड र नयाँकुलिङ सिस्टमको साथमा रियलमीले आउँदो उपकरणमा अग्रिम प्रदर्शन ल्याउनेछ ।

“रियलमीले क्वालकमसँग सहकार्य गरेर बहुचर्चित स्मार्टफोनहरु उत्पादन गरेको छ । स्न्यापड्रागन ७७८ जी ५ जी मोबाइल प्लैटफर्म गेमिङका लागि समेत उत्कृष्ट प्रदर्शन दिन योग्य छ ।

रियलमीको नयाँ स्मार्टफोन ७७८ ५जीमोबाइल प्लैटफर्ममा आधारित पहिलो फोन हुनेछ। । रियलमीले युवापुस्तालाई विशेष प्राथमिकतामा राखि उत्कृष्ट प्रदर्शनका साथ ५ जी स्मार्टफोनहरु उत्पादनका लागि निरन्तरता दिनेछ,”कम्पनीका उपाध्यक्ष समेत रहेको ग्लोबल मार्केटिङ अध्यक्ष चेस चुले बताउनुभयो ।

वि.सं.२०७८ जेठ ९ आइतवार १८:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...