back
NMB ad

स्वास्थ्य संकटकाल लगाउन विज्ञले दिएको सुझाव सकारात्मक, कारोनाको नयाँ भेरियन्ट धेरै खतरनाक

Kumari bank ad

कठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विज्ञहरुले स्वास्थ्य संकटकाल लाउन दिएको सझुावलाई सकारात्मक रुपमा लिएको बताउनु भएको छ । सोमबार पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोरोनाको नयाँ भेरियन्ट अहिलेको संक्रमण निकै खतरनाक रहेको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ८ हजार ३ सय नयाँ संक्रमित रहेका छन् । कारोना संक्रमतिएक जिल्लाबाट अर्को जिल्लामा आवत–जावत गर्ने क्रम नरोकिएको कारण संक्रमण बढेको उहाँको तर्क छ । मन्त्री त्रिपाठीले आगामी ४ हप्तापछि कोरोना घट्दै जाने उहाँको दाबी छ ।

पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अहिले १५७ अस्पतालबाट कोरोना संक्रमितको उपचार भइरहेको र त्यसमा नीजि क्षेत्रका ४५ वटा अस्पतालले निशुल्क उपचार गरिरहेका छन् ।

उहाँका अनुसार कोरोना उपचारको नाममा ४५ करोड उपचारको लागि शोधभर्ना भएको छ । त्रिपाठीका अनसार बेलायत, रुस अमेरिका, भारत र चीनसँग खोप ल्याउने कुरा भइरहेको र नर्वे सरकारसँग आजै मात्रै कुरा भएको र नर्वे सरकार नकारात्मक रहेको उहाँको दाबी छ ।

वि.सं.२०७८ जेठ १० सोमवार १५:२४ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...