back
NMB ad

यी हुन् आज खुल्ने बैंकका शाखा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन सँगै उपत्यकामा अब केही समयको लागि वाणिज्य बैंकको ६ वटा मात्रै शाखा खुल्नेछन् ।

राष्ट्र बैंकले बैंकहरुलाई काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न निर्देशन दिएका छन् । सोही निर्देशन अनुसार बैंकहरुले पनि आज (शुक्रबार) खुल्ने बैंकको शाखा र सम्पर्क अधिकारीको नम्बर समेत सार्वजनिक गरेका छन् । शुक्रबार बैंकको शाखा ११ देखी १ बजेसम्म मात्रै खुल्नेछन् ।

शुक्रबार ग्लोबल आइएमई बैंकको उपत्यकामा कमलादी, नयाँ बानेश्वर, न्यूरोड, इमाडोल र भक्तपुरको सुकुलढोका शाखा खुल्ने छ । यस्तै प्राइम बैंकको बानेश्वर, सोह्रखुट्टे, न्यूरोड, मंगलबजार, इमाडोल र गठ्ठाघरमा रहेको शाखा खुला हुने छ । प्रभु बैंकको हेड अफिस, जोरपाटी, टंगाल, बल्खु, पाटन, इमाडोल, भक्तपुर शाखा खुला हुने छ ।

यस्तै सानिमा बैंकको गोंगबु, चुच्चेपाटी, टेकु, महालक्ष्मी, सातदोबाटो, सुर्यविनायक शाखा, ग्लोबल आइएमई बैंकको न्यूरोड, लगनखेल, ग्वार्को, धापासी, गोंगबु, धापासी शाखा, सनराइज बैंकको गैरिधारा, कलंकी, बौद्ध, सानेपा, पेप्सीकोला शाखा, तथा माछापुच्छे« बैंकको कपन, महाराजगञ्ज, कलेश्वर, सातदोबाटो, पुल्चोक र सुर्यविनायक शाखा खुला हुनेछ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...