back
NMB ad

खाना पकाउने ग्यासदेखि नुन तेलसम्मका खाद्यवस्तु २० प्रतिशत छुटमा बिक्री गर्दै साल्ट ट्रेडिङ्ग

Kumari bank ad

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले विभिन्न खाद्यवस्तुको मूल्यमा २० प्रतिशत छुट दिने भएको छ । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८८९ को बजेट बक्तव्य अनुसार खाद्यबस्तुमा छुट दिने भएको हो ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएको जनाएको छ ।

जसअनुसार पिठो २ केजीको ४४ रुपैयाँ, चिनी २ केजी ६३ रुपैया २० पैसा (प्रतिकेजी), भटमासको तेल प्रतिलिटर १८८ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार १२० रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

खाना पकाउने ग्यास काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको र खाली सिलिण्डर एसटीसी ब्राण्डको नै सोधभर्ना गर्नुपर्ने बताइएको छ । छुट निषेधाज्ञा अवधिभार निषेधाज्ञा जारी भएको स्थानहरुमा लागू हुने सूचनामा उल्लेख छ ।

पाँच जनासम्मको परिवारलाई एक महिनामा यी समान उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त प्रयोजनका लागि नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा परिवारको सदसयहरुको नाम र संख्या उल्लेख गरि १ प्रति बझाउनुपर्ने बताइएको छ ।

वि.सं.२०७८ जेठ २० बिहीवार १८:२४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...