back
NMB ad

सेयर बजारमा उछाल आउँदा यी हुन् कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न ४ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आइतबार महिला लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।

आज महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशत, गुडवील फाइनान्स ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको ९.८८ र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.८७ प्रतिशतले बढेको छ ।

यी चार कम्पनीसहित आज मितेरी डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, निफ्रा, लक्ष्मी बैंक, पोखरा फाइनान्स, बैंक अफ काठमाण्डू लगायतका विभिन्न कम्पनीका लगानीकर्ता कमाएका छन् ।

यस्तै, आइतबार राधी विद्युत कम्पनीको सेयर मूल्य उच्च अंकको घटेको छ । आज कम्पनीको सेयर ८.५६ प्रतिशतले घटेको छ । आज गुमाउने प्रमुख कम्पनीहरुमा अधिकांश जलविद्युत रहेका छन् ।

आइतबार दिव्याश्वेरी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, आखुँ खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रो, मल्टीप्रपोज फाइनान्स, वेष्ट फाइनान्स, जोशी हाइड्रोपावर, पञ्चकन्य माई हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

वि.सं.२०७८ जेठ २३ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...