back
Mega Long Ad

काठमाडौं महानगरले रोक्यो वृद्ध वृद्धालाई लगाएको खोप, यस्तो छ कारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले वृद्ध वृद्धिलाई लगाउँदै आएको खोप अभियान अनिश्चित कालका लागि स्थगित गरेको छ । एक सूचना निकाल्दै महानगरले १ देखि ३२ वटा वडाहरुमा संचालन गरिएको खोप अभियान स्थगित भएको जनाएको छ ।

महानगरले नेपाल सरकारको निर्णय अनुसार कोभिड १९ विरुद्धको भेरोसिल खोप अभियान  जेठ २५ बाट २०७ जेठ २९ गते सम्म सञ्चालन गर्ने गरी ६० देखि  ६४ बर्ष उमेर समुहका नागरिकहरु लगायत लाई खोप लगाउने कार्य संचालन गरेको थियो ।

स्वास्थ्य सेवा विभागवाट जेठ २८ बाट भेरोसिल खोप जिल्लालाइ छुट्टाइएको संख्या पुरा भइ सकेको सुचना प्राप्त भएकोले अभियान रोकेको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार २०:१३ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...