back
Mega Long Ad

स्वास्थ्य मन्त्री तामाङको सम्पति विवरण सार्वजनिक, सेयर बजारमा कति छ लगानी ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गर्नु भएको छ ।

अन्य मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक नगर्ने, गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वेवसाइटमा राख्न अटेरि गरिरहेको समयमा मन्त्रा तामाङले आफ्नै वेवसाइटमा राख्नु भएको छ ।

सार्वजनिक गरेको सम्पति विवरण अनुसार सिन्धुपाल्चोकमा उहाँको नाममा ३ ठाँउमा जग्गा रहेको छ भने उहाँको श्रीमती उषाकला राईको नाममा ९ ठाँउमा, खोटाङमा १ ठाँउ र काठमाडौंमा ६ आना २ पैसा १ दाम जम्मा मन्त्री तामाङको नाममा रहेको छ । उहाँको २२ तोला सुन रहेको छ भने मन्त्री तामाङको नाममा एभरेष्ट बैंकमा २ लाख १६ हजार १५२ रुपैयाँ रहेको छ । उषाकला राईको नाममा राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमा खाता रहेको छ ।

मन्त्री तामाङको सूचिकृत कम्पनीको सेयरमा लगानी नरहेको देखाइएको छ । तर सार्वजनिक सम्पती विवरणमा विभिन्न कम्पनीमा ५ लाखको सेयर रहेको उल्लेख छ । तर कम्पनीको नाम र संख्या उल्लेख छैन । यस्तै उषा कला राईको नाममा ओम श्रीजल प्रा.लि मा १५ लाख रुपैयाँको १५ हजार सेयर रहेको उल्लेख गर्नुभएको छ । मन्त्री तामाङको नाममा एउटा मोटरसाइकल र उषा कला राईको नाममा एउटा कार रहेको छ ।

 

वि.सं.२०७८ जेठ २८ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...