back
NMB ad

लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न नेप्सको यस्ता छन् महत्वपूर्ण सुझावहरु

Kumari bank ad

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानीकर्तालाई सेयर खरिदबिक्री गर्दा कम्पनीको प्राविधिक विश्लेषण गर्न सुझाव दिएको छ ।

नेप्सेले दोस्रो बजारमा कारोबारमा सहभागि हुँदा लगानीकर्ताले आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, संचालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्नका लागि सझाव दिएको हो ।

एक सूचना निकाल्दे नेप्सेले लगानीकर्ताहरुलाई आफूले खरिद बिक्री गर्न चाहेको कम्पनीको सेयर विगतमा कारोबार हुँदा कायम भएको मूल्य लगायत प्राविधिक विश्लेषण गर्नुपर्ने जनाएको छ ।

कम्पनीको आधारभुत तथा प्राविधिक विश्लेषण्ले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत पुग्ने नेप्सेले जनाएको छ । अनलाइनमार्फत सेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७८ जेठ ३१ सोमवार १२:५७ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...