back
NMB ad

कोटा तोकेर लाईसेन्स नवीकरण, वितरण तथा राजस्व संकलन सुरु, दैनिक कती ?

Kumari bank ad

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र नविकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षाथीहरुको राजस्व संकलन र सवारीचालक अनुमतिपत्र वितरणको काम सुरु गरेको छ ।
सरकारले कोरोनाको महामारीले गर्दा गरेको निषेधाज्ञा खुकुलो गरेसँगै उक्त काम पनि सुरु गरेको छ । उक्त काम यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिण भएका परिक्षार्थीको राजस्व संकलन र सवारीचालक अनुमतिपत्र वितरणका काम सुरु भएको बताएको छ ।

यसको लागि कोटा भने निर्धाराण गरिएको छ । सवारीचालक अनुमतिपत्र नवीकरण दैनिक ७०, ट्रायल परीक्षा उत्तिण भएका परिक्षार्थीको राजस्व संकलन दैनिक ७० र सवारीचालक अनुमतिपत्र वितरण दैनिक २०० वटा मात्रै हुने छ । यसको लागि भने सरकारले निर्धारण गरेको स्वास्थ्यको मापदण्ड पुरा गर्नुपर्ने छ । यी काम आजैबाट सुरु भएको छ ।

वि.सं.२०७८ असार ८ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...