back
Mega Long Ad

कोटा तोकेर लाईसेन्स नवीकरण, वितरण तथा राजस्व संकलन सुरु, दैनिक कती ?

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र नविकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षाथीहरुको राजस्व संकलन र सवारीचालक अनुमतिपत्र वितरणको काम सुरु गरेको छ ।
सरकारले कोरोनाको महामारीले गर्दा गरेको निषेधाज्ञा खुकुलो गरेसँगै उक्त काम पनि सुरु गरेको छ । उक्त काम यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिण भएका परिक्षार्थीको राजस्व संकलन र सवारीचालक अनुमतिपत्र वितरणका काम सुरु भएको बताएको छ ।

यसको लागि कोटा भने निर्धाराण गरिएको छ । सवारीचालक अनुमतिपत्र नवीकरण दैनिक ७०, ट्रायल परीक्षा उत्तिण भएका परिक्षार्थीको राजस्व संकलन दैनिक ७० र सवारीचालक अनुमतिपत्र वितरण दैनिक २०० वटा मात्रै हुने छ । यसको लागि भने सरकारले निर्धारण गरेको स्वास्थ्यको मापदण्ड पुरा गर्नुपर्ने छ । यी काम आजैबाट सुरु भएको छ ।

वि.सं.२०७८ असार ८ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...