back
NMB ad

सङ्कटग्रस्त १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाले २० करोडसम्म पुनरकर्जा पाउने

Kumari bank ad

काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेको जलविद्युत आयोजनाहरुले २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका छन् ।

राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि-२०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई उक्त पुनरकर्जा दिइने छ ।

यो कर्जाको अवधि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी राष्ट्र बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १८:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...