back
Kumari Bank

कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी

Nepal Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंककोनौकुण्ड शाखाकाप्रबन्धकरमेश पनेरु र नौकुण्ड गाउँपालिकाअध्यक्षनुर्वु स्याङवो घलेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सयभन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १०:२० मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत “डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजीट” सुविधा

सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत “डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजीट” सुविधा

वि.सं.२०८२ असार ११ बुधवार १४:५३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल...

नक्कली परीक्षार्थी पक्राउ   

नक्कली परीक्षार्थी पक्राउ   

वि.सं.२०८२ असार ११ बुधवार १४:४४

काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए...

राष्ट्र बैंक गभर्नर पौडेलको सम्पत्ति साढे १६ करोड, ४५ तोला सुन र १४ करोडको सेयर, अन्य के-के ?

राष्ट्र बैंक गभर्नर पौडेलको सम्पत्ति साढे १६ करोड, ४५ तोला सुन र १४ करोडको सेयर, अन्य के-के ?

वि.सं.२०८२ असार ११ बुधवार १४:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साढे...

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी   

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी   

वि.सं.२०८२ असार ११ बुधवार १४:१५

काठमाडौँ  : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज...

मेटलाइफले सुरु गर्‍यो पुनर्जागरण अभियान, १०० प्रतिशत विलम्ब शुल्क मिनाहा

मेटलाइफले सुरु गर्‍यो पुनर्जागरण अभियान, १०० प्रतिशत विलम्ब शुल्क मिनाहा

वि.सं.२०८२ असार ११ बुधवार १३:४८

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु...

नाटोको ५ प्रतिशत खर्च सम्झौताको वास्तविक अर्थ के हो ?   

नाटोको ५ प्रतिशत खर्च सम्झौताको वास्तविक अर्थ के हो ?   

वि.सं.२०८२ असार ११ बुधवार १३:०९

हेग :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)...