back
Mega Long Ad

यी ५ कम्पनीहरुको सेयर मूल्य उच्च दरमा वृद्धि, कुनको कति बढ्यो ?

काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । सेयर मूल्य वृद्धि हुनेमा अधिकांश फाइनँन्स कम्पनीहरु रहेका छन् ।

यो समाचार तयार गर्ने बेलासम्म नेपाल फाइनँन्सको सेयर मूल्य ८.८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढेर ५६५ पुगेको छ ।

यस्तै, ङादी गु्रप पावरको सेयर मूल्य ७.१० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले वृद्धि भई ५२८ पुगेको छ ।

त्यसैगरि मल्टीप्रपोज फाइनान्स कम्पनीको सेयर ६.३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले वृद्धि भई ४३८ पुगेको छ ।

यी कम्पनीसहित सेन्ट्रल फाइनान्स, कालिका पावर, जानकी फाइनान्स, सिंगटी हाइड्रो लगायतका कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको हो ।

वि.सं.२०७८ असार ३० बुधवार १३:५३ मा प्रकाशित

You can share this post!

सेयर बजार स्थिर बन्दा पनि बैंकमा किन झुम्मिए लगानीकर्ता ?

सेयर बजार स्थिर बन्दा पनि बैंकमा किन झुम्मिए लगानीकर्ता ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२८

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा...

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...