काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ८० हजार १४२.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ साउन ५ मंगलवार १३:३३ मा प्रकाशित