back
NMB ad

लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने दरखास्त ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पद तथा सेवाका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना निकाल्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश नम्बर २ का लागि प्रदेश प्रबन्धक, प्रदेश स्तरीय रिलेशनसिप म्यानेजर, शाखा प्रबन्धक, एशिसटेन्ट, व्यवस्थापकीय तह र अधिकृत तह लगायतका पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ । उम्मेदवारहरुले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ साउन ६ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...