back
Mega Long Ad

निषेधाज्ञा कडा बनाउने संकेत, कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुस नगर्न आग्रह

काठमाडौं । कोरोना संक्रमण दैनिक रुपमा बढदै जाँदा सरकारले निषेधाज्ञालाई झनै कडा बनाउने संकेत देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै भीडभाडजन्य क्रियाकलाप गर्ने, सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठि तथा र्याली नगर्न आग्रह गरेको छ ।

प्रशासनले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको बेलामा यस्ता गतिविधि नगर्न भनेको छ । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्ंलघन गरेमा कानून बमोजिक कारबाही गर्ने प्रशासनले जनाएको छ ।

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मापदण्ड पुरागर्न सबैलाई आग्रह गरेको छ । प्रशासनका अनुसार पछिल्लो समयमा कोरोना बढिरहेको, अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १४:४८ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...