back
NMB ad

निषेधाज्ञा कडा बनाउने संकेत, कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुस नगर्न आग्रह

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमण दैनिक रुपमा बढदै जाँदा सरकारले निषेधाज्ञालाई झनै कडा बनाउने संकेत देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै भीडभाडजन्य क्रियाकलाप गर्ने, सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठि तथा र्याली नगर्न आग्रह गरेको छ ।

प्रशासनले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको बेलामा यस्ता गतिविधि नगर्न भनेको छ । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्ंलघन गरेमा कानून बमोजिक कारबाही गर्ने प्रशासनले जनाएको छ ।

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मापदण्ड पुरागर्न सबैलाई आग्रह गरेको छ । प्रशासनका अनुसार पछिल्लो समयमा कोरोना बढिरहेको, अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १४:४८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...