back
NMB ad

दुई वर्षपछि समातिए चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार व्यक्ति, करिव ४० लाख जरिवाना हुने

Kumari bank ad

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआईबीले काठमाडौं बूढानिलकण्ठ नगरपालिका– ३ का ६२ वर्षीय ठाकुर प्रताप थापालाई पक्राउ गरेको हो । थापालाई उच्च अदालत पाटनले बैंकिङ्ग कसूर मुद्दामा २०७६ भदौ ३ गते कसूरदार ठहर गरेको थियो ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी च झुक्यानमा पारी चेक काटेर दिएका थिए । थापालाई मंगलबार चक्रपथबाट पक्राउ गरि फैसाला कार्यन्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापालाई बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना हुने छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...