back
Mega Long Ad

दुई वर्षपछि समातिए चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार व्यक्ति, करिव ४० लाख जरिवाना हुने

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआईबीले काठमाडौं बूढानिलकण्ठ नगरपालिका– ३ का ६२ वर्षीय ठाकुर प्रताप थापालाई पक्राउ गरेको हो । थापालाई उच्च अदालत पाटनले बैंकिङ्ग कसूर मुद्दामा २०७६ भदौ ३ गते कसूरदार ठहर गरेको थियो ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी च झुक्यानमा पारी चेक काटेर दिएका थिए । थापालाई मंगलबार चक्रपथबाट पक्राउ गरि फैसाला कार्यन्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापालाई बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना हुने छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...