back
Kumari Bank

यी हुन आज सेयर मूल्य घटेका र गुमाउने प्रमुख कम्पनीहरु

Nepal Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १६ अंकले घटेको छ । उक्त दिन अधिकांश जलविद्युत कम्पनीका लगानीकर्ता गुमाएका छन् ।

उक्त दिन युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ ।

यस्तै, बरुण हाइड्रोपावरको ५.३२ प्रतिशत, रिदी हाइड्रोपावरको ५.१३ प्रतिशत, शिवश्री हाइड्रोपापवरको ५.०७, युनाईटेड मोदीको ५.०४, घलेम्दी हाइड्रोको ५.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीसहित आज युनियन हाइड्रोपावर, लिवर्टी इनर्जी, पञ्चकन्या माई हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, साञ्जेन जलविद्युत लगायतका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ साउन २१ बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

देशका अधिकांश भागमा वर्षा हुने   

देशका अधिकांश भागमा वर्षा हुने   

वि.सं.२०८२ असार १८ बुधवार ०६:५१

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

वि.सं.२०८२ असार १८ बुधवार ०६:२५

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १८ बुधवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १८ आषाढ २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

आज १८ आषाढ २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार १८ बुधवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

वि.सं.२०८२ असार १७ मंगलवार १८:०३

प्रकाश सिलवाल सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी...

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

वि.सं.२०८२ असार १७ मंगलवार १७:५१

काठमाडौँ :  गत जेठ १५ देखि यही असार १६ गतेसम्म...