back
Mega Long Ad

बैंकमा निक्षेप संकलन ह्वात्तै घट्दा कर्जाको माग ११ अर्बले बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकमा निक्षेप संकलन ६१ अर्ब रुपैयाँले घटेको छ भने कर्जाको माग ११ अर्ब रुपैयाँले बढेको छ ।

बैंकर्स संघका अनुसार असार ३१ गतेसम्म वाणिज्य बैंकले ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । अहिले साउन तेस्रो सातासम्म आइपुग्दा निक्षेप संकलन ६१ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।

साउन पहिलो साता नै बैंकको निक्षेप संकलन ४३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५८ अर्ब रुपैयाँमा सिमित बनेको थियो । दोस्रो साता आईपुग्दा ५ अर्ब र तेस्रो साता आइपुग्दा १३ अर्ब रुपैयाँले घटेको छ ।

संघका अनुसार कर्जा तर्फ असार २१ गतेको तुलनामा साउन ४ गतेसम्म आईपुग्दा १५ अर्ब रुपैयाँले घटेको थियो । साउन १५ गतेसम्म पुग्दा बैंकमा कर्जाको माग १० अर्ब रुपैयाँले बढेर ३७ अर्ब १६ अर्ब रुपैयाँ पुगेको थियो । साउन २२ गतेसम्म आईपुग्दा बैंकमा कर्जाको माग १६ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १८:०३ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...