back
NMB ad

बैंकमा निक्षेप संकलन ह्वात्तै घट्दा कर्जाको माग ११ अर्बले बढ्यो

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकमा निक्षेप संकलन ६१ अर्ब रुपैयाँले घटेको छ भने कर्जाको माग ११ अर्ब रुपैयाँले बढेको छ ।

बैंकर्स संघका अनुसार असार ३१ गतेसम्म वाणिज्य बैंकले ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । अहिले साउन तेस्रो सातासम्म आइपुग्दा निक्षेप संकलन ६१ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।

साउन पहिलो साता नै बैंकको निक्षेप संकलन ४३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५८ अर्ब रुपैयाँमा सिमित बनेको थियो । दोस्रो साता आईपुग्दा ५ अर्ब र तेस्रो साता आइपुग्दा १३ अर्ब रुपैयाँले घटेको छ ।

संघका अनुसार कर्जा तर्फ असार २१ गतेको तुलनामा साउन ४ गतेसम्म आईपुग्दा १५ अर्ब रुपैयाँले घटेको थियो । साउन १५ गतेसम्म पुग्दा बैंकमा कर्जाको माग १० अर्ब रुपैयाँले बढेर ३७ अर्ब १६ अर्ब रुपैयाँ पुगेको थियो । साउन २२ गतेसम्म आईपुग्दा बैंकमा कर्जाको माग १६ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १८:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...