back
NMB ad

सर्वाेत्तम सिमेन्ट प्रकरणः अर्थमन्त्रालयलाई स्पष्टीकरण सोध्नुपर्छ, सेयर कारोबार गर्ने हो भने कम्पनी खोलेर बसे हुन्छ: सांसद झाँक्री

Kumari bank ad

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिईओले श्रीमतिको नाममा सेयर किने पनि अर्थमन्त्रालयले कम्पनीलाई जानकारी गराउन माग गरेको भन्दै अर्थलाई स्पष्टीकरण सोध्नु पर्ने बताउनुभएको छ ।

अर्थसमितिमा भएको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले कारोबार सिईओले गर्ने जवाफ कम्पनिसँग माग्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा अर्थको मनसाय गलत छ । यो कारोबारले नैतिकतामा प्रश्न उठेको छ ।’ विनियमावली अनुसार कारोबार गरेको भन्न कसरि मिल्छ भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘आफु २५० मा सेयर किन्ने अनि लगानिकर्तालाई किन ७५० मा बेच्ने ?’

सेयर कारोबार गर्ने हो भने नेतृत्वमा आउने हैन नि कम्पनी खोलेर बसे हुने धारणा राख्नु भयो । बजारका साना लगानिकर्ता आएका छन् र यसले के सन्देश जाला उहाँले प्रश्न गर्नुभयो ।

अर्थ मन्त्रालयलाई स्पष्टीकरण सोध्नु पर्ने उहाँको भनाई छ । यो बिषय यतिक्कै छोडन नहुने भन्दै अर्थ मन्त्रालयलाई किन कम्पनीलाई स्पष्टीकरण सोधेको भनेर पत्र काटनु पर्ने बताउनु भयो ।

वि.सं.२०७८ साउन ३२ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...