back
Hero Ad

सर्वाेत्तम सिमेन्ट प्रकरणः अर्थमन्त्रालयलाई स्पष्टीकरण सोध्नुपर्छ, सेयर कारोबार गर्ने हो भने कम्पनी खोलेर बसे हुन्छ: सांसद झाँक्री

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिईओले श्रीमतिको नाममा सेयर किने पनि अर्थमन्त्रालयले कम्पनीलाई जानकारी गराउन माग गरेको भन्दै अर्थलाई स्पष्टीकरण सोध्नु पर्ने बताउनुभएको छ ।

अर्थसमितिमा भएको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले कारोबार सिईओले गर्ने जवाफ कम्पनिसँग माग्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा अर्थको मनसाय गलत छ । यो कारोबारले नैतिकतामा प्रश्न उठेको छ ।’ विनियमावली अनुसार कारोबार गरेको भन्न कसरि मिल्छ भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘आफु २५० मा सेयर किन्ने अनि लगानिकर्तालाई किन ७५० मा बेच्ने ?’

सेयर कारोबार गर्ने हो भने नेतृत्वमा आउने हैन नि कम्पनी खोलेर बसे हुने धारणा राख्नु भयो । बजारका साना लगानिकर्ता आएका छन् र यसले के सन्देश जाला उहाँले प्रश्न गर्नुभयो ।

अर्थ मन्त्रालयलाई स्पष्टीकरण सोध्नु पर्ने उहाँको भनाई छ । यो बिषय यतिक्कै छोडन नहुने भन्दै अर्थ मन्त्रालयलाई किन कम्पनीलाई स्पष्टीकरण सोधेको भनेर पत्र काटनु पर्ने बताउनु भयो ।

वि.सं.२०७८ साउन ३२ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

prabhu bank
यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता कार्यक्रम

सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता कार्यक्रम

वि.सं.२०७८ पुस २२ बिहीवार २१:१३

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुष ०५ गते सुदूरपश्चिम प्रदेश...

शंकर ग्रुपको कव्जामा अर्थमन्त्री, प्रभावित पार्न साहिलाई साथ दिदै एफएनसिसिआइ

शंकर ग्रुपको कव्जामा अर्थमन्त्री, प्रभावित पार्न साहिलाई साथ दिदै एफएनसिसिआइ

वि.सं.२०७८ पुस १३ मंगलवार १४:२०

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा शंकर गु्रपको कव्जामा रहेको पाइएको...

डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?

डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?

वि.सं.२०७८ पुस ५ सोमवार १०:१३

काठमाडौ । सन् १९९१ जनवरी, यो महिना भारतको लागि सवैभन्दा...

वित्तीय स्थिरता र समावेशी विकासका लागि सहायताको आवश्यकता छः विश्व बैंक प्रतिवेदन

वित्तीय स्थिरता र समावेशी विकासका लागि सहायताको आवश्यकता छः विश्व बैंक प्रतिवेदन

वि.सं.२०७८ मंसिर २० सोमवार १७:५९

काठमाडौं । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेपनि वित्तीय...

म्याद थपको पत्र बोकेर  हिमालयन र इन्भेष्टमेन्ट बैैंक राष्ट्र बैंकमा

म्याद थपको पत्र बोकेर हिमालयन र इन्भेष्टमेन्ट बैैंक राष्ट्र बैंकमा

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:३३

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जको बारेमा...