back
Hero Ad

लघुवित्तले अब कति लिन पाउँछन् सेवा शुल्क, यस्तो छ राष्ट्र बैंकको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्क तोकेको छ ।

राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै शुल्क निर्धारण गरेको हो । राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशत सम्म सेवा शुल्क लिन सक्नेछन् ।

एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।

तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा वार्षिक ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाइने छैन ।

वि.सं.२०७८ भदौ ९ बुधवार १७:३८ मा प्रकाशित

You can share this post!

prabhu bank
धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१९

काठमाडौं । आज अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१४

काठमाडौं । आज अर्थात साउन २४ गते मंगलबार नागरिक लगानी...

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

वि.सं.२०७९ साउन २३ सोमवार १६:३०

काठमाडौं । ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने...