back
Hero Ad

मंगलबार बुक क्लोज गर्दै नेपाल फाइनान्स

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले भोलि अर्थात भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । एक सूचना निकाल्दै कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भदौ १४ गतेसम्म कारोबार भई सेयरधनी किताबमा कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले भदौ २६ गते २८ औं वार्षिक साधारण सभा गर्दै छ । सभाले गत असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः१.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएकोमा ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्तापूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ भदौ १४ सोमवार ११:२५ मा प्रकाशित

You can share this post!

prabhu bank
धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१९

काठमाडौं । आज अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१४

काठमाडौं । आज अर्थात साउन २४ गते मंगलबार नागरिक लगानी...

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...