back
Mega Long Ad

प्रदेश नं.२ का २७.१५% युवा वैदेशिक रोजगारीमा: अधिकांश खाडीमा, कुन जिल्लाबाट कति ?

काठमाडौं । प्रदेश नं.२ बाट बैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरु विदेश गएका छन । राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रथम अर्ध वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

धनुषा जिल्ला मुलुककै सबभन्दा बढी बैदेशिक वैदेशिक रोजगारीमा जानेको संख्या रोजगारीमा श्रमशक्ति पठाउने जिल्लाको रुपमा रहेको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उल्लेख्य रहेतापनि अदक्ष कामदारको संख्या अधिक रहेकोले यसबाट राम्रो आम्दानी गर्न भने सकेको देखिँदैन ।

आर्थिक बर्ष २०७७/७८ को पुस महिनासम्ममा यस प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १५ हजार ३ सय २० रहेको छ । यो संख्या वाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २७.१५ प्रतिशत हो ।

विगत वर्षहरुमा यस प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेहरु मुलुकभरिबाट स्वीकृत लिने जम्मा संख्याको औसतमा ४६ प्रतिशत रहने गरेको थियो ।

यस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका कामदारहरु मध्ये करिब ९६.० प्रतिशत कामदार कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियामा कार्यरत छन्।

वि.सं.२०७८ भदौ १४ सोमवार १७:१२ मा प्रकाशित

You can share this post!

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...