back
NMB ad

प्रदेश नं.२ का २७.१५% युवा वैदेशिक रोजगारीमा: अधिकांश खाडीमा, कुन जिल्लाबाट कति ?

Kumari bank ad

काठमाडौं । प्रदेश नं.२ बाट बैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरु विदेश गएका छन । राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रथम अर्ध वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

धनुषा जिल्ला मुलुककै सबभन्दा बढी बैदेशिक वैदेशिक रोजगारीमा जानेको संख्या रोजगारीमा श्रमशक्ति पठाउने जिल्लाको रुपमा रहेको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उल्लेख्य रहेतापनि अदक्ष कामदारको संख्या अधिक रहेकोले यसबाट राम्रो आम्दानी गर्न भने सकेको देखिँदैन ।

आर्थिक बर्ष २०७७/७८ को पुस महिनासम्ममा यस प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १५ हजार ३ सय २० रहेको छ । यो संख्या वाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २७.१५ प्रतिशत हो ।

विगत वर्षहरुमा यस प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेहरु मुलुकभरिबाट स्वीकृत लिने जम्मा संख्याको औसतमा ४६ प्रतिशत रहने गरेको थियो ।

यस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका कामदारहरु मध्ये करिब ९६.० प्रतिशत कामदार कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियामा कार्यरत छन्।

वि.सं.२०७८ भदौ १४ सोमवार १७:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...