back
Hero Ad

लुम्बिनी विकास बैंकले प्राप्त गर्यो रनरअप अवार्ड

काठमाडौं । लुम्बिनी विकास बैंकले बेष्ट प्रिजेन्टेड ऐनुअल रिर्पोट(बिपीए) फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड प्राप्त गरेको छ ।

नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय“नेपाल चार्टड एकाउन्टेन्ट संस्था” (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बउक्त अवार्ड बैकंलाई दिएको हो ।

सन् २०२० मा उत्कृष्ट वित्तीय विबरण प्रकाशन गरे बापत उक्त बैंकले अवार्ड पाएको हो । बैंकले सदैब कटिबद्ध रही ग्राहकमुखी उत्कृष्ट सेवाप्रदानगर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट करिब २ लाख ७४हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले निशुःल्क डेविट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार ११:१७ मा प्रकाशित

You can share this post!

prabhu bank
धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१९

काठमाडौं । आज अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१४

काठमाडौं । आज अर्थात साउन २४ गते मंगलबार नागरिक लगानी...

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

वि.सं.२०७९ साउन २३ सोमवार १६:३०

काठमाडौं । ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने...