back
NMB ad

कोभिड–१९ बाट रोजगारी र आय आर्जन गुमाएका परिवारलाई १० हजार अनुदान दिने

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  कोभिड १९ बाट प्रभावित रोजगारी र आर्य आर्जन गुमाएका घर परिवारलाई १० हजार रुपैयाँ अनुदान रकम दिने बताउनुभएको छ ।

अर्थमन्त्री  शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गद यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले कोभिड १९ बाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक र असंगठित क्षेत्रमा रहेका गरीब विपन्न परिवारलाई करिब ५ लाख परिवारलाई राहत स्वरुप अनुदान रकम प्रदान गर्ने जानकारी गराउनुभयो ।

उक्त अनुदान रकम निश्चित मापदण्डका आधारमा एक पटकका लागि प्रति घरबार १० हजार रुपैयाँका दरले दिने जानकारी गराउनुभयो ।

उक्त अनुदान रकम स्थानीय तहको समन्वयमा ८ असोज महिना भित्र हस्तान्तरण गर्ने आवश्यक तयारी गरेको जानकारी गराउनुभयो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...