काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९ हजार ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ९ हजार ८९ रुपैयाँ ८० पैसा पुगेको छ ।
वि.सं.२०७८ असोज ४ सोमवार १३:४९ मा प्रकाशित