back
Mega Long Ad

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गिकरणको पुनरावलोकन गरेको छ ।

नेप्सेले गरेको पुनरावलोकनमा ‘ए’ वर्गमा वाणिज्य ३ वटा बैंक र एउटा वाणिज्य बैंक, एउटा विकास बैंक थपिएको छ । यस्तै ‘बी’ वर्गमा गुडविल फाइनान्स र ‘जेड’ वर्गमा ग्रिन डेभलपमेन्ट बैंक थपिएको छ । ‘ए’ वर्गमा प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र माछापुच्छे« बैंक थपिएको छ । त्यस्तै विकास बैंक तर्फ मुक्तिनाथ विकास बैंक थपिएको छ ।

नेप्सेका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ को उपविनियम ८ बमोजिम सूचीकृत संगठित संस्थाको वर्गिकरणको सूची साउन २९ गते सार्वजनिक गरेको थियो ।

उक्त विनियमावलीको विनियम ११ को उपविनियम ९ मा व्यवस्था भए बमोजिम उक्त वर्गिकरण मा पर्ने नपर्ने कारण सहित ३५ दिनभित्र वर्गिकरणमा पर्नु पर्ने दाबी सहित निवेदन माग गरेको थियो । उक्त समय भित्र निवेदन दिएका कम्पनीहरुको वर्गिकरणमा नेप्सेले पुनरावलोकन गरेको हो ।

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...