back
Mega Long Ad

दसैँका लागि नयाँ नोट साट्नु भयो त ? राष्ट्रिय वाणिज्य बैंकका यी शाखाबाट सजिलै पाइन्छ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं उपत्याको एक दर्जन शाखामार्फत नयाँ नोट साट्न सकिने व्यवस्था गरेको छ ।

बैंकले वडा दशैको अवसर पारेर उपत्याको १३ स्थानमा रहेका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको हो ।

नयाँ नोटका लागि हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म साट्न सकिने बैंकले जनाएको छ ।

बैंकको मुख्य शाखा कार्याल्य विशाल बजार, बानेश्वर, नक्साल, महाराजगञ्ज र शाखा कार्यालय बालाजु, सिंहदरवाह परिसर, पुतलीसडक, ललितपुर, लगनखेल, लुभु, सूर्यविनायक र सानामिठीबाट नयाँ नोट साट्न सकिनेछ ।

एक शाखा कार्यालयबाट दैनिक १ सय जना ग्राहकहरुको लागि मात्र प्रतिव्यक्ति बढी एक/एक प्याकेटका दरले १६ हजार ५ सय रुपैयाँ सटही सुविधा रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १७:११ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...