back
NMB ad

दसैँका लागि नयाँ नोट साट्नु भयो त ? राष्ट्रिय वाणिज्य बैंकका यी शाखाबाट सजिलै पाइन्छ

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं उपत्याको एक दर्जन शाखामार्फत नयाँ नोट साट्न सकिने व्यवस्था गरेको छ ।

बैंकले वडा दशैको अवसर पारेर उपत्याको १३ स्थानमा रहेका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको हो ।

नयाँ नोटका लागि हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म साट्न सकिने बैंकले जनाएको छ ।

बैंकको मुख्य शाखा कार्याल्य विशाल बजार, बानेश्वर, नक्साल, महाराजगञ्ज र शाखा कार्यालय बालाजु, सिंहदरवाह परिसर, पुतलीसडक, ललितपुर, लगनखेल, लुभु, सूर्यविनायक र सानामिठीबाट नयाँ नोट साट्न सकिनेछ ।

एक शाखा कार्यालयबाट दैनिक १ सय जना ग्राहकहरुको लागि मात्र प्रतिव्यक्ति बढी एक/एक प्याकेटका दरले १६ हजार ५ सय रुपैयाँ सटही सुविधा रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १७:११ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...