back
NMB ad

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा भोलि, १२ प्रतिशत बोनस सेयर पारित गर्ने

Kumari bank ad

काठमाडौं । भोलि अर्थात असोज १६ गते एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा गर्ने भएको छ । भदौ २२ गते बसेको संचालक समितिको २६०औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्नेछ ।

उक्त बोनस सेयर निष्काशनका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पुँजी वद्धि गर्न स्वीकृत प्रदान गर्नेछ ।

साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्तिका लागि आवश्यक कार्य गर्न, सहमतिपत्र मा हस्ताक्षर गर्न समिति गठन, चल, अचल सम्पत्तिको मूल्यांकनकर्ताको नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण लगायतका सम्पूर्ण कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १४:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...