back
Mega Long Ad

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा भोलि, १२ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । भोलि अर्थात असोज १६ गते एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा गर्ने भएको छ । भदौ २२ गते बसेको संचालक समितिको २६०औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्नेछ ।

उक्त बोनस सेयर निष्काशनका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पुँजी वद्धि गर्न स्वीकृत प्रदान गर्नेछ ।

साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्तिका लागि आवश्यक कार्य गर्न, सहमतिपत्र मा हस्ताक्षर गर्न समिति गठन, चल, अचल सम्पत्तिको मूल्यांकनकर्ताको नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण लगायतका सम्पूर्ण कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १४:१२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...