back
NMB ad

३ लाख ५० हजार रुपैयाँ कम मूल्यमा किन्ने होइन त डीएफएसके गाडी ? यस्तो छ नयाँ मूल्य !

Kumari bank ad

काठमाडौं । गाडी खरिदमा डीएफएसके नेपालले साढे तीन लाख रुपैयाँ नगद छुटको अफर ल्याएको छ ।

डीएफएसके नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले गाडी खरिदमा विभिन्न अफर ल्याएको हो ।

डीएफएसके गाडी किन्दा ३ लाख ५० हजार रुपैयाँसम्म नगद छुट दिएको दिएको हो । यसका साथै डीएफएसकेको गाडीसँग एक्सचेञ्जमा ५० हजार बोनस प्रदान गरिने कुजु नेपालले जनाएको छ ।

डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् ।

कम्पनीले ३ लाख ५० हजार नगद छुटका साथे सहज फाइनासिङको व्यवस्था र एक वर्षको वार्षिक सडक दस्तुर छुटको सुविधा दिने छ ।

यसको साथै नगद छुटको सट्टा याडियाको इलेक्ट्रिक स्कुटर वा बाइक लिन सक्ने कम्पनीले जनाएको छ । उक्त स्कुटर र बाइकको मूल्य भने २ लाख ५० हजार बराबर हुनेछ ।

डीएफएसके ग्लोरी ५६० को ५८ लाख ५० हजार रुपैयाँदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी ५ देखि ७ सिटको भेरियन्टमा उलपब्ध रहेको छ ।

यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १७:५० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...