back
Mega Long Ad

३ लाख ५० हजार रुपैयाँ कम मूल्यमा किन्ने होइन त डीएफएसके गाडी ? यस्तो छ नयाँ मूल्य !

काठमाडौं । गाडी खरिदमा डीएफएसके नेपालले साढे तीन लाख रुपैयाँ नगद छुटको अफर ल्याएको छ ।

डीएफएसके नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले गाडी खरिदमा विभिन्न अफर ल्याएको हो ।

डीएफएसके गाडी किन्दा ३ लाख ५० हजार रुपैयाँसम्म नगद छुट दिएको दिएको हो । यसका साथै डीएफएसकेको गाडीसँग एक्सचेञ्जमा ५० हजार बोनस प्रदान गरिने कुजु नेपालले जनाएको छ ।

डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् ।

कम्पनीले ३ लाख ५० हजार नगद छुटका साथे सहज फाइनासिङको व्यवस्था र एक वर्षको वार्षिक सडक दस्तुर छुटको सुविधा दिने छ ।

यसको साथै नगद छुटको सट्टा याडियाको इलेक्ट्रिक स्कुटर वा बाइक लिन सक्ने कम्पनीले जनाएको छ । उक्त स्कुटर र बाइकको मूल्य भने २ लाख ५० हजार बराबर हुनेछ ।

डीएफएसके ग्लोरी ५६० को ५८ लाख ५० हजार रुपैयाँदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी ५ देखि ७ सिटको भेरियन्टमा उलपब्ध रहेको छ ।

यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १७:५० मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...