back
Mega Long Ad

हिमालयन बैंकले प्रस्ताव गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट २६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बुधवार बसेको बैंकको संचालक समितिले सेयरधनीहरुलाई २१.३६ प्रतिशत बोनस सेयर ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको हाल कायम रहेको १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश अब राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण हुनेछ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १०:३० मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...