back
Mega Long Ad

यी ९ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन शिवम् सिमेन्टसहित ९ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

उक्त दिन शिवम् सिमेन्टको सेय मूल्य ६.४६ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँले घटेर १ हजार ३३२ रुपैयाँ कायम भएको छ ।

उक्त दिन माउनटेन हाइड्रो नेपालको ६.४४ प्रतिशत, रिदी हाइड्रोपावर डेभलपमेन्टको ६.४२ प्रतिशत, आशा लघुवित्तको ६.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यस्तै, आज सिटिजन बैंकको सेयर मूल्य ५.३८ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्सको ५.३६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ५.२९, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५.११, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.८ प्रतिशतले घटेको छ।

यी कम्पनीहरुसहित आज ज युनाईटेड इदी मार्दी आरबि हाइड्रोपावर, नेपाल बंगलादेश बैंक, फस्र्ट माइक्रोफाइनान्स, सिभिल लघुवित्त, युनिभर्सल पावर, आरएसडीसी लघुवित्त लगायतका लगानीकर्तहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ असोज २४ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...