back
NMB ad

हिमालयन रिइन्स्योरेन्सको साधारणसभाको मिति परिवर्तन, आइपीओ ल्याउने प्रस्ताव पारित हुने

Kumari bank ad

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले साधारणसभाको मिति परिवर्तन गरेको छ ।

यसअघि कम्पनीले कात्तिक १२ गते बोलाएको साधारणसभा पछि सारेर कात्तिक २६ गते मात्रै गर्ने भएको छ ।

कम्पनीका अनुसार १२ गते गर्ने भनिएको पहिलो वार्षिक साधारणसभा काबु बाहिरको परिस्थितीका कारण स्थगित भएको र २६ गते हुने जानकारी गराएको छ ।

पहिलो साधारणसभा कात्तिक २६ गते अपराह्न ५ बजे काठमाडौंको होटेल अलफ्ट, ठमेलमा हुने भएको छ ।

कम्पनीले उक्त सभामा साधारण सेयर (आइपिओ) निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...