back
NMB ad

गृह मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । लागू औषध प्रयोगकर्ताका लागि संचालित उपचार तथा पुनस्र्थापना केन्द्रलाई आवद्धता लिनका लागि गृह मन्त्रालयले अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै मन्त्रालयले आवद्धता नलिई संचालनमा रहेका त्यस्ता केन्द्रले यथासिघ्र आवद्धता लिनका लागि अनुरोध गरेको हो ।

लागू औषध प्रयोगकर्ताहरको लागि आवसीय उपचार सेवा प्रदान गर्ने गरि संचालनमा रहेका उपचार तथा पुनस्र्थापना केन्द्रहरुले संचालनका लागि निर्देशिका, २०७५ को दफा ४ अनुसार गृह मन्त्रालयबाट आवद्धता लिनुपर्ने व्यवस्था रहेको छ ।

हालसम्म २४० वटा केन्द्रहरुले मात्र आवद्धता लिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा आवद्धता नभई संचालनमा रहेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना:

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:५७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...