back
NMB ad

चुलिँदै व्यापार घाटाः ४ खर्ब ७८ अर्बको आयातहुँदा ६५ अर्बको निर्यात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ब्यापारघाटा निकै चुलिएको छ ।

असोज मसान्तसम्म ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ । पछिल्लो समयमा आयात र निर्यातको अन्तर निकै बढेको छ ।

गत आवको सोही अवधिको तुलनामा आयात ६३.७३ प्रतिशतले बढेको छ भने निर्यात १०९.५४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको आयात हुँदा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

यो अवधिमा ब्यापारघाटा ५८.२८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रुपैयाँ रहेकोमा अहिले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

भन्सार ,विभागका अनुसार तीन महिनाको अवधिमा वैदेशिक ब्यापार ६८.१३ प्रतिशतले बढेर ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा आयात र निर्यातको रेसियो २१.८६ प्रतिशतले घटेको छ ।

 

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ११:५७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...