back
NMB ad

८८.३३ प्रतिशतले बढ्यो साधना लघुवित्तको नाफा, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०७८/७९ त्रैमासमा ३ करोड बढी नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

असोज मसान्तसम्म कम्पनीले ३ करोड २९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा ८८.३३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १ करोड ७४ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड २१ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १३० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १६ करोड २१ लाख ६० हजार रुपैयाँ राखेको छ ।

असोज मसान्तसम्म कम्पनीको खराब कर्जा १.६० प्रतिशत रहेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको हो । गत आवको सोही अवधिमा ०.७० प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५१.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार ११:५० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...