back
NMB ad

के भयो आज सानिमा र यूनियन लाइफको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सानिमा लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

उक्त दिन सानिमा लाइफको सेयर मूल्य १.९३ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले घटेको हो ।योसंगै कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५५९ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार आज कम्पनीको ७९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको १४ लाख १७० कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि १.६७ प्रतिशतले घटेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले घटेर ६४७ रुपैयाँ कायम भएको छ ।

नेप्सेका अनुसार आज कम्पनीको १ करोड १ लाख ८४ हजार रुपैयाँ बराबरको १५ हजार ८२१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...