back
NMB ad

अझै ३ करोड ८७ लाख नोक्सानीमा चन्द्रागिरी हिल्स, यस्तो वित्तीय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ३ करोड ८७ लाख २१ रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोही अवधिमा ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सनीमा रहेको थियो ।

कम्पनी गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन आम्दानी चालु आवको सोही अवधिमा ९१ लाख ३३ हजार रुपैयाँ धनात्मक भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोष भने ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । जुन गत वर्षको सोही अवधिमा पनि २२ करोड ६८ लाख ७७ हजार रुपैयाँ ऋणात्मक थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १० पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ११:१६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...