back
Hero Ad

अझै ३ करोड ८७ लाख नोक्सानीमा चन्द्रागिरी हिल्स, यस्तो वित्तीय अवस्था (विवरणसहित)

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ३ करोड ८७ लाख २१ रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोही अवधिमा ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सनीमा रहेको थियो ।

कम्पनी गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन आम्दानी चालु आवको सोही अवधिमा ९१ लाख ३३ हजार रुपैयाँ धनात्मक भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोष भने ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । जुन गत वर्षको सोही अवधिमा पनि २२ करोड ६८ लाख ७७ हजार रुपैयाँ ऋणात्मक थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १० पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ११:१६ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...