back
NMB ad

राष्ट्र बैंकले भर्खरै सार्वजनिक गर्यो अन्तिम नतिजा, क–कसको निस्कियो नाम ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विज्ञापन नम्बर १०२/२०७८ रक्षक(करार) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले एक सूचना निकाल्दै उक्त पदको अन्तिम नतिजा प्रकाशित गरेको हो ।

गत साउन १० गते प्रकाशित सूचना अनुसार लिइएको लिखित, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा सहभागाी भएका उम्मेदवारहरुले प्राप्त गरेको कुल अंकको आधारमा अन्तिम नतिजा प्रकाशित गरेको हो ।

छनौट भएका मुख्य उम्मेदवारले करार गर्ने सिलसिलामा बैंकको जनशक्ति व्यवस्थापन विभागमा आफ्नो सम्पूर्ण प्रमाणपत्रहरुको सक्कलै प्रतिहरु र तीन प्रति पासपोर्ट साइजको फोटोसहित कात्तिक २६ गते भित्र स्वास्थ्य परुीक्षणको लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

वि.सं.२०७८ कात्तिक १५ सोमवार १६:३३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...