back
NMB ad

दुई बैंकमा लगानीकर्ता आकर्षित, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १९.२० अंकले घटेको हो ।

सोमबार बजार परिसुचक पनि २८२९.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ४२ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन दुई बैंकमा लगानीकर्ता आकर्षित भएका छन् । आज महालक्ष्मी विकास बैंक र नबिल बैंकमा लगानीकर्ता झुम्मिएका हुन् ।

उक्त दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ५२ करोड १० लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ६ लाख ७८ हजार ६२५ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य भने ८८२ रुपैयाँ पुगेको छ ।

यस्तै, कारोबारकै आधारमा दोस्रो स्थानामा रहेको नबिल बैंकको भने ३० करोड ३३ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार १ लाख ८६ हजार ९८४ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१४ रुपैयाँ ७० पैसा पुगेको छ ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १५:३७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...