back
NMB ad

दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । मंगलबार आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

सातको दोस्रो कारोबार दिन आईसीएफसी फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०६ रुपैयाँ ३० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ९५६.७० रुपैयाँ कायम भएको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ८८ रुपैयाँ २० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ७९३.८० रुपैयाँ कायम भएको छ ।

आज मिथिला लघुवित्त वित्तीय संस्थाको ७.४२ प्रतिशत, गुडवील फाइनान्सको ६.८५, सामूदायिक लघुवित्तको ६.८३, युनिर्भस पावरको ६.८३, रुरु जलविद्युत परियोजनाको ६.५२, घलेम्दी हाइड्रोको ६.५१, कालिका पावरको ६.५१ प्रतिशतले सेयर मूल्यमा गिरावट अमाएको छ ।

यी कम्पनीहरुसहित आज रिलायन्स फाइनान्स, सीईडीबी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, लिवर्टी इनर्जी कम्पनी लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १६:२२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...