काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर सम्वन्धी नयाँ निर्देशन जारी गरेको छ ।
मंसिर महिनाबाट लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।
बैंकले एकीकृत निर्देश २०७७ मा संशोधन/परिमार्जन/नयाँ थप व्यवस्थासहित निर्देशन जारी गरको हो ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ कात्तिक २८ आइतवार १६:४८ मा प्रकाशित