काठमाडौं । लोक सेवा आयोगले परीक्षा भवन कायम गरेको छ ।
आयोगले पोखारा कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी बला नेपालको लिखित परीक्षका लागि भवन कायम गरेको हो ।
कार्यालयले विज्ञापन नम्बर २ (०७८/७९) सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षका भवन कायम गरेको हो ।
हेर्नुहोस्, परीक्षा केन्द्रहरु:
वि.सं.२०७८ कात्तिक २९ सोमवार १७:१३ मा प्रकाशित