back
NMB ad

किन्ने होइन त नेपाल इन्स्योरेन्सको १ लाख कित्ता सेयर ? न्युनतम मूल्य ४ सय रुपैयाँ

Kumari bank ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि बिक्रीमा आएको छ ।

कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्टको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले आजैका मितिदेखि ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । उक्त सेयरको न्युनतम बिक्री मूल्य भने ४ सय रुपैयाँ तोकिएको छ ।

आवेदन कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल काठमाडौंमा कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरि रितपूर्वक शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

वि.सं.२०७८ मंसिर ५ आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...