back
Mega Long Ad

सिभिल बैंकका पुर्व अध्यक्ष इच्छाराजलाई अर्को झड्का, ऋण तिर्न कोषको ३५ दिने सुचना

काठमाडौं । कर्मचारी सन्चय कोषले सिभिल इन्टेट्स प्रा.लिलाई ३५ दिनभित्र लिएको ऋण भुक्तानी गर्न भन्दै सुचना निकालेको छ । सिभिल बैंकका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका छन् ।

यही बेला कोषले आफुल दिएको ऋणको साँवा र व्याज ३५ दिनभित्र तिर्न र नतिरेमा तामाङको नाममा रहेको कम्पनीको सुन्धारामा बनेको ६ रोपनी जग्गा र सो जग्गामा बनेको ८२ हजार ९५ वर्गफिट बराबरको १३२ इकाइ पसलहरु समेत लिलामी गर्ने सुचना जारी गरेको छ ।

कोषका अनुसार कम्पनीको नाममा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाले लिएको ऋणका भाखा नाघेको र ऋणको सावा र ब्याज रकम बुझउन पटक पटक ताकेता गर्दा पनि नबुझाएकोले कोषले ३५ दिने सुचना जारी गरेको हो ।

त्यसबाट लिनुपर्ने रकम असुल उपर नभएमा जमानी दिनेको चल अचल सम्पतीबाट असुल उपर गरिने पनि कोषले जारी गरेको सुचनामा जनाइएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकले दिने भयो २१.०५ प्रतिशत लाभांश, बोनस कति ?

महालक्ष्मी विकास बैंकले दिने भयो २१.०५ प्रतिशत लाभांश, बोनस कति ?

वि.सं.२०७८ मंसिर १३ सोमवार १०:३६

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले २१.०५ प्रतिशत लाभांस दिने...

ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्न सके मुलुककै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुको भनाई

ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्न सके मुलुककै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार १६:१९

काठमाडौं । नेपालमा स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको...

पुँजीगत खर्च प्रणाली परिवर्तन गर्ने अर्थमन्त्रीको भनाई, हुन्डी र सुनले रेमिट्यान्समा प्रभाव

पुँजीगत खर्च प्रणाली परिवर्तन गर्ने अर्थमन्त्रीको भनाई, हुन्डी र सुनले रेमिट्यान्समा प्रभाव

वि.सं.२०७८ मंसिर ९ बिहीवार १७:४३

काठमाडौ । अर्थसचिव मधुकुमार मरासिनीले हुन्डी र सुन कारोबारले रेमिट्यान्समा...

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

वि.सं.२०७८ मंसिर ९ बिहीवार १४:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बिहीबार २०...

ज्योति विकास बैंकको लाभांश घोषणा, चुक्ता पुँजी कति ?

ज्योति विकास बैंकको लाभांश घोषणा, चुक्ता पुँजी कति ?

वि.सं.२०७८ मंसिर ९ बिहीवार १४:०८

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

एभरेष्ट बैंकले बोलायो साधारणसभा, लाभांश पारित मुख्य एजेण्डा

एभरेष्ट बैंकले बोलायो साधारणसभा, लाभांश पारित मुख्य एजेण्डा

वि.सं.२०७८ मंसिर ९ बिहीवार ११:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले १ पुषमा २७औँ वार्षिक साधारणसभा...