back
NMB ad

तीन बैंकसहित ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ३.२२ अंकले घटेको छ ।

बिहीबार बजार परिसुचक २७३१.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम पनि घटेको छ । उक्त दिन ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २६ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज कम्पनीको १ लाख ७९ हजार ८४९ कित्ता सेयर खरिदबिक्री भएको नेप्ले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४८४ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको २ लाख २७ हजार ४३४ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने ७०३ रुपैयाँ पुगेको छ ।

यस्तै, सिभिल बैंकको १४ करोड ७९ लाख १८ हजार रुपैयाँ बराबरको ५ लाख ४७ हजार ८७१ कित्ता, साना किसान विकास बैंकको १० करोड ४ लाख ८७ हजार रुपैयाँ ५७ हजार ९९६ कित्ता र नबिल बैंकको १० करोड १ लाख ६७ हजार रुपैयाँ बराबरको ६४ हजार ९५० कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १५:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...