back
NMB ad

ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ ।

बैंकका विभिन्न ६ शाखा कार्यालयका आन्तरिक सजावट तथा त्यहाँ स्थिर रहेका सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्न लागेको हो ।

बिहीबार एक सूचना निकाल्दै बैंकले नुवाकोट जिल्लाको त्रिशुली शाखा, काठमाडौंको ठमेल स्थित ज्याठा शाखा, कोटेश्वर शाखा, रुपन्देहीको मिलनचोक र हस्पिटल लाइन शाखा र सुन्धारा शाखा कार्यालयहरुको सजावट तथा स्थिर सम्पत्ति बिक्री गर्ने लागेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तउथा अन्य कार्यालय प्रयोजनका लागि समेत उपयुक्ता हुने तयारी अवस्था रहेको कार्यालय खरिद गर्न इच्छुक संघ/संस्थाहरुले निवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक संघ/संस्थाहरुले खरिद गर्न चाहेको मूल्यसहितको प्रस्ताव बैंकको कमलादी स्थित कार्यालयको सामान्य सेवा विभागमा पेश गर्नुपर्नेछ ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...