back
NMB ad

ग्लोबल आइएमई बैंकको साधारणसभा आज, १३.५ प्रतिशत लाभांश पारित गर्दै

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकको साधारणसभा आज हुँदैछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयधरनीहरुलाई १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभामा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै आव २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरि प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने छ ।

यस्तै, बैंकको चुक्ता पुँज वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन/परिर्माजन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ११:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...