back
NMB ad

बाणिज्य बैंकहरुले २४ दिनमा १२अर्व गुमाए निक्षेप, कर्जा भने ४२ अर्ब रुपैयाँले बृद्धि

Kumari bank ad

काठमाडौ । मंसिर महिनाको २४ दिनमा बाणिज्य बैंकहरुले निक्षेप १२ अर्ब रुपैयाँले गुमाएका छन् । तर सोही अवधिमा कर्जा प्रबाह भने ४२ अर्ब रुपैयाँले बृद्धि गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार मंसिर महिनाको पहिलो साता बाणिज्य बैंकहरुले आफुसँग भएको निक्षेप ८ अर्ब रुपैयाँले गुमाएका थिए भने ७ अर्ब रुपैयाँले कर्जा प्रबाहमा बृद्धि गरेका थिए ।
त्यस्तै मंसिरको दोस्रो साता पनि निक्षेप ६ अर्बले गुमाएका थिए भने १४ अर्ब रुपैयाँले कर्जामा बृद्धि गरेका छन् । संघको तथ्यांक अनुसार मंसिरको तेस्रो साता भने

बाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका थिए भने १४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । तर निक्षेप संकलनलाई गत साता निरन्तरता दिन नसकी बैंकहरुले पुन ५ अर्ब रुपैयाँले निक्षेप गुमाएका छन् भने ७ अर्ब रुपैयाले कर्जामा बृद्धि गरेका छन् ।

बाणिज्य बैंकहरुसँग मंसिर २४ गतेसम्ममा निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ४० खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १७:२८ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...