back
NMB ad

१० हजार कित्ता सेयर बिक्री गर्दै जानकी फाइनान्स, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । जानकी फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संसथपक सेयरधनीको नाममा रहेको १० हजारज कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर मूल्य मूल्य भने तोकिएको छैन ।

सेयर खरिदका लागि आजैका मितिदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको उक्त म्यादभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानून बमाजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार ११:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...