back
NMB ad

छुट्ला है प्रभु बैंकमा जागिर खाने अवसर, नजिकियो आवेदन दिने अन्तिम मिति ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीमा माग गरेको छ । बैंकले ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

एक सूचना निकाल्दै बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट/ असिस्टेन्ट/ नेटवर्क सुपरभाइजर/सुपरभाइजर पदमा  कर्मचारी माग गरेको हो ।

बैंकले जुनियर असिस्टेन्टका लागि प्लस टु उत्तीर्ण र असिस्टेन्ट र सुपरभाइजरका लागि न्यूतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

उक्त पदहरुमा योग्य इच्छुक उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् । आवेदन पुस ८ गते साँझ ५ बजेभित्र दिन सकिने बैंकले जनाएको छ ।

आवेदन अनलाइन मार्फत दिन सकिने छ । जसको लागि कम्पनीको वेबसाइट https://vacancy.prabhubank.com/  रहेको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७८ मंसिर २९ बुधवार १४:०० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...